यो हो गीत तिमीलाई यो हो प्रीत तिमीलाई सपनीमा कथेथेँ बिपनीमा गाएँछु सम्झी ल्याऊ है फरर हृदयको पाना गनेर

यो हो गीत तिमीलाई -- बच्चु कैलाश