tyhuujkiigioi धेरै खोजे तिमिलाइ सन्बोधन गर्ने सब्धहरु अनि धेरै सोचे तिमिलाइ किन कुराले सम्बोधन गरु!आफैमा असमर्थ छु जुन तिमिलाइ सम्बोधन रुपि सब्ध नै भेटिन। धेरै दुखित छु तिमी म बाट हुदा।तर पनि सयम आफैले आफैलाइ समालेर हिडिरहेछु गन्यत्बय बिहिन यात्रामा।धेरै लेखे भावना रुपि पत्रहरु अनि धेरै निमोठे कलम का घाटिहरु ।तर म मा आट आयन तिमिलाइ लेखेको पत्र तिमी सम्म पेस गर्न किनकी हर कुरा लेख्न सक्छु हर कुरा सोच्न पनि अनकौ सब्धहरु दाजे तिमिलाइ सम्बोधन गरन बिलम्ब मेरो पुकारले मेरो सम्बोधन ले कसैको मनमा चोट पुग्ला भन्ने डरले आफैमा कुम्सायर राखे ।तर आज ती कुराहरुलाइ तिमी माझ पुराउने चेस्टा गर्दैछु सुन्ने कोसिस गर्नु ल सर्बपर्थम त म माफी चाहान्छु मैले यो गल्ती गरेकोमा किन कि तिमिलाइ पृय भनी सम्बोधन गरेकोमा किनकी सम्बोधन बिहिन पत्र को कुनै औचित्य छैन लगत पोते जस्तै।तेसैले आज बडो मुस्किल का साथ सम्बोधन गर्दै छु।यो सब्धले कसैको मन छिया छिया हुन सक्ला सो माफी चाहान्छु पृय दिलको रानी अनि सन्बन्ध बाट पनि अलग भएर लामो बर्सौ मेरो मुटुमा नाम राख्न सफल असिमित मायाका बर्साद हरु सम्झना रुपि सब्धहरु साथै सफल्ताको कामना अबस्य स्बिकार्छौ भने आसा गरेको छु !मात्र आसा यहि आसै आस्मा मेरो मन मसितिस्कलाइ निरासामा परिनत गर्ने तिम्रो मन्लाइ फेरि पनि धन्याबादका शब्द बोले जो कि म जिनदजिभर त्यो आट मेरो मन्ले गरेन जुन तिम्रो मनले आट्न सफ्ल भो म धेरै बोल्न पनि चाहिन र म कुनै प्रेम लाई परिमार्जन अनि पतिभासित गर्ने एक्टर पनि होइन जुन फिलिमहरुमा प्रेमलाइ मुख रुप दियर पछि घर न घाट्को बनाउने ।बाँस मलाइ यति थाहा छ म तिमिलाइ माया गर्ने मान्छे हु ।अनि सम्झने पनि । यी कुराको आधिराकिक हेइन म तिमिले अधिकार नदिदा नदिदै पनि त्यो अधिकार लाई केही समय कब्जा गरि यी सब्ध बोलिरहेछु मन दुखाइ रहेछु