‘ईश्वरलाई बिन्ति’ एक बहुछान्दिक काव्य रचनाको प्रयास हो । शार्दूलविक्रीडित र उपजाति छन्दको प्रयोगको प्रयास मैले यस कवितामा गरेको छु । कतै कतै छन्दमा केही त्रुटि पनि देखिन सक्छन्, सम्बन्धित सरोकारवालाको सिर्जनात्मक आलोचना, सुझाव तथा प्रतिक्रिया स्वागतयोग्य रहनेछन् ।र अर्को भन्नैपर्ने कुरा के छ भने म यो कविता लेखनको क्रममा युवाकवि मनोज भण्डारीबाट प्रभावित भएको छु ।कविताको शीर्षक उहाँकै कविता ‘ईश्वरलाई चिठी’ बाट प्रभावित भएको देखिन्छ।For better experience, earphone recommended.Sorry for background noise. I like to be raw😀.You can also find me in Blog throughbhpach.blogspot.com where you can read this and many other stuffs.Thank you.