प्रियप्रियजनहरूविषयवस्तु Ko बाइबल धर्मशास्त्र :…“मेरो प्रेमी मेरै हो र म उसकी!”…📖 श्रेष्ठगीत२: १६, ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण,उपदेशक ४ : १२ कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्। अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिदैन।तीन सुताले बाटिएको = ईश्वरीय सम्बन्ध कोचिङ प्रशिक्षण, सँगै ५ चुनौतीपूर्ण कार्यहरू, शक्तिशाली सम्बन्धको,📖 १ यूहन्ना ४:८, फिलिप्पी. ४:१३, र एफिसी ६:१० --- This episode is sponsored by · Anchor: The easiest way to make a podcast. https://anchor.fm/app--- Send in a voice message: https://anchor.fm/joyfulabundancehappiness/messageSupport this podcast: https://anchor.fm/joyfulabundancehappiness/support