जीवन छोटो छ भनिन्छ तर यसो सोच्दा जीवन लामो पनि छ। समय सदुपयोग गरे धेरै कुरा हासिल गर्न सकिन्छ। तर फेरि समय सधैं उस्तै नरहन सक्छ। तसर्थ बेलैमा केही कुरा गर्नैपर्ने हुन्छ ताकि भविष्यमा पछुतो नहोस्।
हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है: facebook: https://www.facebook.com/sabeenakarki twitter: https://twitter.com/sabeenakarki?lang=en instagram: https://www.instagram.com/sabeenakarki_/ tiktok: https://www.tiktok.com/@sabeenakarki_