अष्ट्रेलियामा भेटाएको २५ लाख फिर्ता गर्ने नेपाली हुन् - नरेश अवाल! त्यही सत्कर्म पश्चात् उनलाई सिड्नी ट्रेंसले "beyond brilliant" भनेर पुरस्कृत गरेको छ! उनकै आवाजमा सुन्नुहोस् खास भएको के थियो! His facebook id: https://www.facebook.com/naresh.awal
See All 506 Episodes of "SABSCAST (Sabeena Karki)"