"जिन्दगीमा कहिल्यै उसलाई नछोड्नु जसले तिम्रालागि उसको सबथोक छोडिदिएको छ.."

आजको एपिसोडमा: -kissing कोबारे अचम्म तथ्यहरु - लभ गेम -एउटा मन छुने कथा -विन्नर पोष्ट त खतरा छ

गीतहरु: :तिम्रो मनमा के छ के छ- 21st love series, Cartoonz Crew :तिम्रो हर सासमा आभास गर-मनिष सुन्दर, मलिना जोशी :एक पल बस् एक पल- चलचित्र कान्छी :जाने कुरा नगर- स्वप्न सुमन :बितेका कुरा: मेलिना राई