"आँखाबाट खसेको आँशु मायाको निशानी हो, बुझ्यौ भने त्यो मोती हो, बुझेनौ भने बस् पानी हो.."
गीतसंगीत पनि कुनै गीत कसैका लागि सामान्य धून हो, कसैका लागि त्यही मनको मल्हम!
आज हामीले धेरै श्रोताले रुचाउनुभएको सुमधर नेपाली युगल गीतहरु लिएर आएका छौं! डाउनलोड गरेर मोबाइलमा पनि राख्न मिल्छ है!