उनी हाँसिन्। भुक्क परेका ठूला चश्मा लगाएकी केटी मेरो अढेसमा थिइन्। हामी पच्चीस हजार फिटमाथि उडिरहेका थियौँ। उनी झ्यालछेउको सीटमा थिइन्। जबकि त्यो मेरो सीट थियो।