देवताहरु शिवजीसंग प्रार्थना गरि तारकासुरबाट अमरावती बचाउको अनुरोध, बहुलाजस्तो भएर हिंड्नुभएका शिवजीलाई देखेर ऋषी पत्नी शिवजीको पछि लाग्दछन्, त्यसपछि ऋषीहरुले शिवजीलाई श्राप दिएको कुरा यस अध्यायमा सुन्न सक्नुहुन्छ!
See All 506 Episodes of "SABSCAST (Sabeena Karki)"