यो अध्यायमा सतीदेविले प्राण त्यागेपछि शिवजी रिसाएर आफ्नो जटाबाट बीरभद्रको प्रकट, अर्को जटाबाट गणसहित कालीकाे ‌उत्पत्ती र दुबैपक्ष बीच लडाइँको शुरुवात!