दक्षप्रजापतीका तेत्तिसकोटी कन्या तेत्तीसकोटी देवताहरुले विवाह गरे! सतीदेवी विष्णुका छलले महादेवले विवाह गरेर लगे, त्यसपछि के के भयो यो छैटौं अध्यायमा!