यो अध्यायमा दक्षप्रजापतिको घरमा जब यज्ञ भयो सतीदेवी र महादेवलाई बोलाइएन! सतीदेवी आफैं जबर्जस्ती गईन् र अग्निकुण्डमा हाम्फालीन्! शिवजीलाई नारदले खबर पुर्याउछन्, अति क्रोधित भएर दक्ष र शिवसेनाको युद्ध, आदिको वर्णन!