कुराकानी: Recent Episodes

radio makawanpur

समसामयिक विषयमा रेडियो मकवानपुरको नियमित कार्यक्रम मकवानपुर सेरेफेरोमा प्रशारण भएको अन्तरवार्ताको श्रृंखला

View Details

देश कोभिड भाईरस र बाढी पहिरोबाट आक्रान्त भएको छ, नागरिक त्रसित छन्, पिडित छन् । अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने सरकार र सरकार सञ्चालन गर्नुपर्ने दलहरु कुर्सीको तानातानमा देखिएको छ । पार्टी र सरकार सञ्चालन गर्न विधि र पद्धति हु्न्छ । यही विषयमा सत्तारुढ दल नेकपाभित्र विवाद चर्किएको दाबी गरिँदै छ । नेकपाभित्र संस्थापक नेताहरुको नाममा संस्था खोलेर गुट चलाएको आरोप लागिरहेको छ । मदन भण्डारीको नाममा फाउण्डेसन मार्फत एक पक्षले गुट चलाएको आरोप लागिरहँदा पुष्पलाल श्रेष्ठको नाममा पनि अर्काे पक्षले गुट चलाउन थालेको आरोप लाग्न थालेको छ । यसै क्रममा मकवानपुरमा पनि पुष्पलाल श्रेष्ठको स्मृतिलाई ताजै बनाउन भन्दै पुष्पलाल मित्रता केन्द्र गठन भएको छ तर यसलाई पनि एक पक्ष भएको अर्काे पक्षले आरोप लगाएको छ । किन नेताहरुलाई गुटभित्रै सिमित गरिएको हो भनेर हालै मात्र गठन भएको पुष्पलाल मित्रता केन्द्र मकवानपुरका अध्यक्ष मदन दाहालसँग गरिएको कुराकानी ।


Send in a voice message: https://anchor.fm/radio-makawanpur/message

View Details

जनैपूर्णिमाको महत्व र यसको सांस्कृतिक विशेषताको विषयमा संस्कृतिका जानकार रामचन्द्र आचार्य ‘फुर्सती’ सँग गरिएको कुराकानी


Send in a voice message: https://anchor.fm/radio-makawanpur/message

View Details

testing 


Send in a voice message: https://anchor.fm/radio-makawanpur/message

View Details

listen it


Send in a voice message: https://anchor.fm/radio-makawanpur/message